अटाे ग्यारेजमा भीषण आगलागी

१३ पुस /झापा

विर्तामाेड । झापा बिर्तामोडको एक अटो ग्यारेजमा सोमबार बेलुका भीषण आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार बिर्तामोडस्थित लिटिल फ्लावर स्कुल नजिकै उमेश साहले सञ्चालन गरेको अटो ग्यारेजमा आगलागी भएको हो ।

मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिइएको डिएसपी मुकुन्द रिजालले बताए।

घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot