आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो शव

खगेन्द्र अबस्थि / १३ पुस कैलाली

कैलाली जिल्लाको घोडाघोडि नगरपालिका ४ माघिमा रहेको एक दलित परिवारको युवाको सब तिन दिन पछि आज उठ्यको छ।

आफन्त नहुदा सब न नउठ्येको उहाँका आफन्तले आज हामि सामु बताएका छन , गरिब परिवार तिन बाल बालिकालाई पाल्न समेत उहालाई गारो भयको मृतककि श्रीमतिले बताउनु भयको छ।

मृतककि श्रीमति भने अपाङ्ग हुनुहुन्छ घरको अबस्था समेत एक दम नाजुक रहेको स्थानीयको भनाई रहेको छ, लगाउनलाई एक जोड कपडा नभयको हामिले देखेका नै छौ पुस महिनाको जाडोमा घरमा ओढ्ने ओछ्याउने नभयको र जाडोले कठङ्ग्रियर उहाको मृत्यु भएको मृतककि श्रीमतिले बताउनु भयको छ ।

उहाँहरूको दयनिय अबस्था देखेर दलित जनजागरण मञ्च र घोडाघोडि उधोग बाणिज्य संघ तथा बिभिन्न ब्यक्ति मिलेर न्यानो कपडा र आर्थिक सहयोग समेत गरेको छन ।

दलित जनजागरण मञ्च घोडाघोडिका अध्यक्ष सङ्ग एस्को केहि कुरा बुझ्दा गरिब बिपन्न परिवार भयकाले केहि स्वार्थ नबोकि स्थलगत बुझ्दा मन रोय पस्चात आफुबाट र बिभिन्न संघसंस्थाको प्रतिनिधिद्वारा सहयोगको अपिल गरि आज न्यानो कपडा तथा आर्थिक सहयोग समेत गर्नु भयको छ।

मृतककि श्रीमतिको भनाई के रहेको छ भने आफु निकै गरिब भयकाले श्रीमानको क्रियाको समयमा सबैले आफूलाई केहि सहयोग गर्न समेत उहाँले अपिल गर्नु भयको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot