Rashtriya Dainik

चित्रकार नर बहादुर मुख्यमन्त्री चाैधरीद्वारा सम्मानित

राष्ट्रिय दैनिक / नवलपरासी , २२ बैशाख

राष्ट्रिय चित्रकार नर बहादुर बि.क सम्मानित हुनुभएको छ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी विश्व शान्ति महोत्सवकाे एक कार्यक्रममा लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री डिल्लीराम चाैधरी मार्फत चित्रकार बि.क सम्मानित हुनुभएको हाे।

लुम्बिनीमा आयोजित कार्यक्रममा चित्रकार बि.क लाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

२५ वर्षदेखि चित्रकला क्षेत्रमा पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै चित्रकारहरुलाई सम्मानित गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित