धरान, १४ वैशाख
अभिनेता पल शाहले धरान मेयर हर्क साम्पाङलाई भेटेका छन् ।
अभिनेता शाहले मेयर साम्पाङलाई बिहीबार भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् ।
इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट शाहले औजार खरिद गरेर मेयर साम्पाङको दिएका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

