Rashtriya Dainik

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री प्रस्ताव, सरकार बनाउन दाबी पेस

दाङ , १४ बैशाख

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ ।

नेपाली कांग्रेससहित आठ दलले बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संयुक्त सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनलाई बुझाइएको पत्रमा कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित