Rashtriya Dainik

कर्णालीकाे सान सुर्खेतका ४ युवा राष्ट्रिय युवा संघकाे मैदान कमान्डमा

नेपालगन्ज , ३ बैशाख

नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघकाे नेपालगन्जमा सम्पन्न नवाैं राष्ट्रिय महाधिवेशनबाट कर्णालीकाे सानका रूपमा रहेकाे सुर्खेत जिल्लाका ४ जनाले केन्द्रीय समितिमा आफ्नाे पद सुरक्षित गरेका छन ।

४ जनाले केन्द्रीय समितिमा आफ्नाे राजनितिक मैदान कमान्डकाे तयारी सुरू गरेका छन।

सुर्खेत भुगाेल क्षेत्र नम्वर १ तर्फ छवि डाङ्गि, २ तर्फ निर्मल बिष्ट, महिला तर्फ यमुना नेपाली त्यसैगरी केन्द्र तर्फ कविन रावत निर्वाचित भएका हुन ।

महाधिवेशनबाट अध्यक्ष क्षितिज थेबे चयन भएन छन भने सात उपाध्यक्ष चयन भएका छन त्यसैगरी महासचिवमा सुमन पुरी चयन भएका छन् ।

यी हुन् सर्वसम्मत पदाधिकारी
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष : अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम
महासचिव : सुमन पुरी, उप महासचिव, महेन्द्र गुरुङ, राजन थापा
सचिव : बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख):
राकेश राई
लेखा आयोग : सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित