सशस्त्र प्रहरी अलौद्वारा अवैध कुखुराको चल्ला पक्राउ गरि नष्ट

कृष्णा यादव/वीरगंज १२ अाईतबार

सशस्त्र प्रहरी बल बिअोपी अलौले भारत बाट नेपाल तर्फ भित्रयाइएको अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बल बिअोपी अलौले बरामद गरी नष्ट गरेको छ ।

विशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल बिअोपी अलौले प्रमुख प्रहरी निरीक्षक ईशवर अधिकारीको कमाणडमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका १९ बिन्दवासिनी बाट भारत भएर नेपाल तर्फ भित्रयाईएको दुईवटा मोटरसाइकलमा लोड रहेको ६ हजार गोटा ब्रोईलर कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको हो ।

सशस्त्र प्रहरीले अवैध कुखुराको चल्ला बरामद गरि नष्ट गरि पक्राउ परेको मोटरसाइकल बि आर ओ ५ यच ११४३ र बि आर ओ ५ यल १२३५ नम्बरको मोटरसाइकल थप अनुसन्धानको लागि वीरगंज भन्सार बुझाएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

सशस्त्र प्रहरी बल बिअोपी अलौले पक्राउ गरेको अवैध कुखुराको चल्ला पशु क्वारेन्टाईन, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल बिअोपी अलौका प्रमुख ईशवर अधिकारीले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot