अर्घाखाँचीमा जागिर छाडेर व्यवसायमा,वार्षिक लाखौंको आम्दानी

दिपेन्द्र खत्री-१२ पुष,

अर्घाखाँची ÷हाल विश्वभरी फैलिरहेकाे कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ,जस्मा धेरै मानिस हरुले अाफ्नाे जागिर वाट हात धाेएर बस्नु पर्ने बाध्यता छ।

वैदेशिक रोजगारमा जानै पर्ने एक जमानामाको लहर जस्तै यतिबेला गाउँका युवाहरु कृषि ब्यबसाय गर्नैपर्ने जसरी लाग्न थालेका छन् । अन्यत्र गरिने जागिर छाडेर युवाहरुको कृषि ब्यबसाय तिरको लहर उर्लदो छ ।

चार बर्ष देखि वैदेशिक राेजगारले बिदेश बस्दै अाएका अर्घाखाँची मालारानी गाँउपालीका वडा नः २ का विवस काेईराला र उनका भाई सुनिल काेईरालाले अाफ्नै जन्म भुमिमा केही गर्छु,यहाँका बासिन्दा काे सेवा गर्छु भन्दै

केही रोपनी जग्गा भाडामा लिएर कुखुरा पालन र प्लास्टिक अाईटम,फलफुल अाईटम,खेलैना अाईटम, बिक्रीवितरण ब्यबसायमा लागेका छन। उनीहरु यतिबेला कुखुराको स्याहारसुसार संगै पसलमा ब्यस्त छन् ।मालारानी गाउँपालीका काे कार्यलय खनदह बजारबाट करिब पाँच किलोमीटर दुरिमा र रिडि सुर्खेत सडक खण्ड अन्तरगत देउराली खनदह माेटरबाटाेकाे बिच सेन्टरमा डाँडाकटेरीमा रहेको न्यु काेईराला फ्रेस हाउस एण्ड कस्मेटिक पसल छ जहाँ बाट सेबा दिईन्छ।

चिसाे महिना सुरु संगै नेपालमा बढ्दो मासुको मागलाई परिपुर्ति गर्न यहि पेशा उतम देखेर लागेकाे उनिहरु वताउछन्।स्थानीय तहले युवाहरूलाई कृषि क्षेत्रमा आक्रर्षण गर्न विभिन्न योजनाहरु ल्याएको भएतापनी उनले अहिलेसम्म कहिकतैबाट सरकारी सहयोग नपाएको बताउँछन् । राष्ट्रिय दैनिक अनलाइनमा दिपेन्द्र खत्री सगं कुराकानी गर्दै उनले भने “स्थानीय तहले ल्याएको योजना असली कृषकसगं पुग्न सकेको छैन । “ स्थानीय तहले असली कृषक पहिचान गरि त्यस्ता कृषकहरुलाई अनुदानको ब्यबस्था मिलाउन सके देशले बिकासको क्षेत्रमा फड्को मार्ने बताए।

कसैले वैदेशिक रोजगारबाट फर्केर त कसैले भएका जागिरनै छाडेर युवाहरु अहिले कृषि ब्यबसायमा आकर्षक बन्दै गएका हुन् । देशमा नयाँ संरचना जारीपछि स्थानीय तहले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने भनेपनि कृषि ब्यबसायतिर आकर्षक भएका युवाले स्थानीय तहकाे त्यो स्वाद चाख्न भने पाएका छैनन् ।अर्घाखाँची बाट दिपेन्द्र खत्रीकाे रिपोर्ट ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot