राजन कुमार बानिया ,पर्सा । १२ चैत
बाताबरण बिभागको सहकार्यमा संचालित बिधालय केन्द्रीत बाताबरण सरक्षण कार्यक्रम अनतर्गत बृक्षारोपन कार्यक्रम पर्साको धोबिनी गाउँपालिका वडा नं ५ अजिज मियाँ नेरा माबीको प्रागंनमा भएको छ।
अजिज मियाँ माध्यमिक बिधालय धोबिनीले अायोजना गरेको बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी रहनु भएका उधोग पर्यटन तथा बन राज्यमन्त्री रहबर अन्सारी ले उदघाटन गर्दै भने शिक्षाको अवस्था बदलनु पर्छ शिक्षाको अवस्थादलिएन भने शिक्षाको बिकास हुदैनेर सरल भाषण मात्र रहेको प्रमुख अतिथी राज्यमन्त्री अन्सारीले बताए ।
राज्यमन्त्री अन्सारीले भने शिक्षित हरुको अवस्था बदलनु पर्छ।शिक्षितहरुको मानसिक्ता बदलनु पर्छ,शिक्षाको अवस्था होईन।हामो समाजमा धेरै शिक्षित हरु छन ,शिक्षितहरुको मानसिक्ता शिक्षित छैन।दस बीस शिक्षित ब्यक्तिहरु ठेकदार बनी सकेका छन। ठेकदारहरुले हेपने काम म भन्दा शिक्षित नहोस,मभन्दा पढने कोहि नहोस , मभन्दा ठूलो नेता कोही नहोस जब सम यसता सोच मानसिक्ता परिवर्तन हुदै जब सम्म शिक्षाको बिकास हुदैन। बिधार्थी भाइ बहिनी र अभिभावकहरुले यस्ता प्रमपरालाई अन्त गरि शिक्षित भएर अगाडि बढन जोड दिनु भएको हो।
छोरा छोरीहरुलाई दाईजो सटा शिक्षा दिन जरुरी रहेको बताए ।
भाइ बहिनीहरु अाजैबाट दाइजोको बिरोध गर्नु पर्छ। अाफ्नै घरबाट बिबाहमा दाइजो दिने लिने बिरोध गर्नु पर्यो र मुदा हालनु पर्यो अनसन बसन मा जोड दिनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राज्यमन्त्री अन्सारिले भने बृक्षा रोपन गरि सरक्षण गर्नु जरुरी रहेको छ।बृक्षारोपन गरेर यसको महत्व बुझेन भने सबै बेकार छ। प्रतेक वर्ष हजारौ बिरुवा रोपने कार्य भई रहेको छ तर कब्रस्थामा लगाएको बिरुवा बाचिन्छ र अन्य ठाउँमा लगाएको बिरुवा बाचन सकिरहेको छैन।कब्रिस्थानमा मरेको मुर्दाले बिरुवा बचाईरहेको छ। हामीहरु मुर्दा भन्दा गिरेको मान्छे हु। किन कि मुर्दाले बिरुवाको सरक्षण गरेर बिरुवा बचायो तर हामीहरु जिवित भएर बिरुवा बचाउन सकेको छैन। किन कि हामीले गर्ने बृक्षारोपन गर्दैन यसको महत्व दिदैन। मधेश प्रदेशमा प्रतेक वर्ष लाखौ करोडौंको बृक्षारोपन हुन्छ तर कतै सरक्षण भएको देखदैन रकम मात्र खर्च हुने गर्छ।
कार्यक्रम बिधालयका ब्यवस्थापन समितअध्यक्ष एव वडा अध्यक्ष मनाउर मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा पुर्व साँसद शेखचाँद तारा, प्रेमी सलाउदिन अहम्द, प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन ,वडा अध्यक्ष बन्धु साह , वडा सचिव जितेन्द्र चौहान,माअोबादीका नेता संतोष पटेल, लगायतले शुभकामना मन्तब्य ्बयक्त गर्नु भएको थियो। समाज सेबी डुगर कम्पनीका अधिकृत संजय यादवले बिधालय मा ५१ हजार सहयोग गर्नु भएको थियो यादवले सोही बिधालयबाट पढेको अाफुले पढेको बिधालय प्रति अभार प्रकट गर्दै सहयोग गरका छन। त्यसतै श्री अजिज मियाँ माबी का प्रअ जितेन्द्र रामले अाफ्नै बिधालय लाई लेपटप दिने घोषणा गर्नु भएको थियो। कार्यक्रममा राम्रो काम गर्ने लाई सम्मानित समेत गर्नु भएको थियोे ।कार्यक्रम मा शिक्षक ,बिधार्थी ,अबिभावक लगायतको सहभािता रहेको थियो।कार्यक्रम संचालन शिक्षक महम्द अारिफ मियाँले संचालन गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

