नवलपरासीमा शान्ति समाजद्दारा बिरोध प्रदर्शन

प्रकाश न्यौपाने / नवलपरासी १० पौष

पश्चिम नवलपरासीमा मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाले आज बर्तमान सरकारका प्रधानमन्त्री मन्त्रीले ससद विघटनका बिरुद्ध आज प्रदर्शन गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजका बरिस्ठ उपसभापति गोबिन्द खनालले प्रधानमन्त्री ओलिले पार्टी भित्रको भागबन्डाको फोहोरी किचलो दबाउन तथा भ्रष्टाचारि छवि छल्न संबिधानको घाँटी निमोठेर अपराध गरेको बताउनुभयो। कार्यक्रममा बोल्दै खनालले बर्तमान सरकारले प्रतिनिधि सभाको विघटन गरेर असबैधानिक काम गरेको र यसले लोकतन्त्रलाई खतरामा परेको बताउनु भयो । अहिले प्रधानमन्त्री मन्त्रीले चालेको कदमले देश गम्भीर मोडमा पुगेको बताउदै उहाले जनताको मर्म अनुसारको काम नभएको बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य मोहन प्रसाद बि.क, सल्लाहकार माधव पाण्डे पत्रकार महासघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले बोल्दै देशले हालसम्म प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा रहेको बताउनु भयो ।
मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य प्रकाश न्यौपानेले पर्नु भएको थियो भने कार्यक्रमको संचालन सचीव गणेश न्यौपानेले गर्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot