महिला तथा जेष्ठ नागरिक विरुद्व हुने अपराध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरु संग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको आयोजना र ईलाका प्रहरी कार्यालय बर्दघाटको समन्वयमा बर्दघाट नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत समेतको उपस्थिति र जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको अध्यक्ष्यतामा उक्त पालिकाको विभिन्न तहमा रहनु भएका महिला,वाल-वालिका ,जेष्ठ नागरिक र पत्रकारहरु समेतको सहभागितामा महिला तथा जेष्ठ नागरिक विरुद्व हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

