कपिलवस्तु, फागुन २३
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना दिएको छ l मुस्लिम हरूको चाडपर्व शब-ए-बारात को अवसरमा मुस्लिम समुदाय लगायत स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।
इबादत,रहमत,मगफिरतको रात्रि शब -ए-बारात पर्वमा अल्लाहले सबैलाई माफ गरून भन्ने भावका साथ पर्व मनाइने गरिएकोराष्ट्रीय मुस्लिम मदरसा संगठन, नेपालका संरक्षक अकरम पठानले जानकारी दिएl
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

