दुर्गाथली गाउँपालिकामा आरोग्य केन्द्रको उदघाटन

दोरेन्द्र खड्का / बझाङ

दुर्गाथली गाउँपालिकामा आरोग्य केन्द्रको उद्घान भएकोे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङका कार्यालय प्रमुख डा. सुर्य उपाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अथितिमा गाउँपालिका अध्यक्ष प्रयागराज जोशी रहनु भएको थियो । प्रमुख अथिति रहनु भएका गाउँपालिका अध्यक्ष जोशीले शब्द बाचन गर्दै ब्यानर उद्घाटन गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जोशीले कर्मचारीहरुले नियमित रुपमा कार्यालयमा कामकाज गर्नु पर्ने र आवश्यक परेको सहयोग गाउँपालिकाले सदैब गर्ने प्रर्तिबदता गर्नु भएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारी गाउँकार्यपालिका सदस्य , स्थानियहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot