बर्दघाट – बर्दघाट उद्योग बाणिज्य संघले बर्दघाट नगरपालिकाले उद्योगी ब्यवसायीहरुलाई नगरमा दर्ता गर्ने ३५ दिने सुचनाले पीडा दिएको भन्दै प्रेस बक्तब्य जारी गरेको छ ।
संघका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा जारी बिज्ञप्तिमा बैकको चर्काे ब्याजमा परेका ब्यवसायीहरुलाइ राहत दिनुपर्नेमा नगरले दर्ताको ताकेता गर्दा थप पीडा भएको उल्लेख गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

