वामपन्थीहरु कहिलेपनी संघीयता र लोकतन्त्र प्रती ईमानदार नरहेको कांग्रेस : नेता रिजाल

सन्जु छत्कुली बिरगंज पर्सा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले भने संसद विघटनको घटनालाई कम्निस्ट सरकार असक्षम भएको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेस का केन्द्रीय सदस्य रिजालले लोकतान्त्रिक संविधान र नेपाली जन्ताले दिएको बहुमत्को खिलाफ प्रधानमन्त्रीले संसद विघटन गरेको बताएका छन।
कम्निस्टहरु अहिले दोहरो चरित्र गरिरहेका छ्न ।एउटा गुट्ले सन्सद विघटन गर्ने अर्कोले सडक मा आएर त्य्स्को बिरोध गरेर नेपालि जन्तालाई भ्रमित् गर्न खोजदैछन ।

नेता रिजालले तहल्का अन लाईन संग कुरा गर्दै भने,‘संसद विघटन गरेर प्रधानमन्त्रीले सरकार सञ्चालन गर्न कम्निस्ट पार्टी र के पि ओलि आफैपनिअसक्षम,भएको प्रमाणित गरेको छ।
नेपाल कम्निस्ट पार्टीले देश र जन्ताले दिएको बलिदान पछिको संघीयता लोकतन्त्र प्रति कहिले पनि ईमान्दार नभएको साथै कम्निस्टहरुको गुट उपगुट्का कारण प्रधानमन्त्री ले सन्सद विघटन गरेर संघीयता र लोकतन्त्र माथी नै प्रहार गरेको नेता रिजालले बताएका छ्न।

प्रधानमन्त्री र नेपाल कम्निस्ट पार्टीले गणतन्त्र, संघीयता र लोकतन्त्र बिरोधी रहेको कुरा आज सन्सद विघटन गरेर प्रमाणित गरेको छ। त्यस कारण यो देशमा नेपाली काँग्रेस बाहेकअरु कुनै पार्टीको बिक्लप नरहेको नेपाली कांग्रेस का नेताहरुले पटकपटक भन्दै आएको नेता रिजालले बताएका छन ।

कम्निस्टहरुमा देश चलाउने क्षमता नभएको नेपाली काँग्रेसले विभिन्न सन्चार माध्यमहरुमा बेला बेलामा भनिरहेको कुरा आज प्रमाणित भएको छ।

राष्ट्रपतिको कदम अत्यन्त आपत्तिजनक रहेको बताउदै नेता रिजालले भने सन्सद विघटन को प्रस्ताव लाई रास्ट्रपतिले सदर गरेर प्रधानमन्त्री को नाईके बनेको आरोप लगाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot