नवलपरासीमा मोटरसाईकल ठोक्किँदा दुई जना घाइते

ज्ञानेश्वर सहानी/ नवलपरासी ,७ पुस

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–०४ बैरिहवामा मोटरसाइकल मोटरसाईकल एकअापसमा ठाेक्किदा दुई जना घाईते भएका छन् ।

परासीबाट महेशपुर जाँदै गरेको लु १८ प ४८८७ नम्बरको मोटरसाइकलमा उजैनिबाट परासी आउँदै गरेको लु २१ व ६६५५ नम्बरको मोटरसाईकल ठोक्किँदा उक्त दुर्घटनामा भएको हो ।

मंगलबार १० बजेको समयमा भएको सवारी दुर्घटनामा घाइते दुवैजनाको उपचारको लागि पुथ्वी चन्द्र अस्पताल परासी लगिएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot