Rashtriya Dainik

प्रतापपुर गा:पा अध्यक्ष उमेश चन्द्र यादव गाउँपालिका महासंघ लुम्बिनी प्रदेशको उपाध्यक्षमा निर्वाचित

बिनोद निगम / फागुन ८ / नवलपरासी
गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनबाट लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव निर्वाचित भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित