Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा अबैध कुखुरा बरामद

हरिकिशोर शर्मा जिराभवानी फागुन ५ पर्साको ठोरी गाउँपालिकाबाट पर्साको ठोरी गाउँपालिकाबाट सशास्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको आवस्थामा भारतिय बोइलर कुखुरा बरामद गरेको छ। सशास्त्र प्रहरी बोडर आउट पोस्त ठोरीका सशास्त्र प्रहरी कमान्डको नेतृत्वमा गएको सशास्त्र प्रहरीको गस्ति टोलिले ठोरी गाउँपालिका वडा न ५बाघमुर्चागाउँबाट ११वटा बोइलर कुखुरा बरामद गरेको हो ।बरामद गरिएको कुखुरा स्थानीय भद्रभालदमि र सन्चारकर्मि साथै शास्त्र प्रहरीको रोहबरमा नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले जनकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित