नवलपरासी , १ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारलाई बधाई तथा शुभकामना प्रदान गरेको हाे।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरी तथा वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवले निर्वाचन क्षेत्र नं १ ख बाट नवनिर्वाचित प्रदेश सभा सदस्य देवकरण कलवार सन्तुलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको हाे।

सरावल गाउँपालिकाका अाउनु भएको प्रदेश सभा सदस्य कलवारलाई अबिर सहित खादा लगाउदै पालिका अध्यक्ष चाैधरीले बधाई तथा शुभकामना प्रदान गर्नुभएको हाे।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

