उत्तमकुमार थापा
तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ मा तलकाेट गाउँपालीका आयुर्वेद शाखा र वडा नम्बर ६ कार्यालयकाे समन्वयमा घुम्ती शिविर सञ्चालन भएको थियाे । वडा अध्यक्षकाे सँयाेजगत्वमा सञ्चालन भएको शिविर सम्पन्न भएको आयुर्वेद शाखा प्रमुख प्रकाश बिष्टले बताए ।
गाउँपालीकाकाे विभिन्न बस्तीमा सञ्चालन गरिएको आयुर्वेद शाखाकाे आयाेजनामा सञ्चालन गरिएको घुम्ती शिविरमा प्रत्येक टाेलमा गएर अपांग जेष्ठ नागरिक महिला विद्यार्थी लगाएतले सेवा लिएको उहाले बताए । यहीँ २५ गते देखि सञ्चालन भएको शिविर २८ गते सम्पन्न भएको हाे । शिविरमा वडा नम्बर ६ का जनसमुदाय र तलकाेटका विभिन्न जनसमुदायले सेवा लिएकाे प्रकाश बिष्टले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

