Rashtriya Dainik

३३ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण

उत्तमकुमार थापा
मष्टा गाउँपालीकाकाे डाडाबाग आधारभुत विद्यालयमा ड्रेस वितरण गरिएको छ ।

आज एक कार्यक्रमका विच विद्यालयमा अध्यानरथ ३३ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिएको सदस्य कलक बहादुर थापाले बताए । विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र विव्यस अध्यक्ष पुर्ण बहादुर थापाकाे सर्पाेटमा जनसमुदायकाे सहर्कायमा वितरण गरिएको थियाे ।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र राेकायाकाे नेतृत्वमा विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिए पछि स्थानीय जनसमुदायहरु खुसि भएको कलक कलक थापाले बताए यसरी विद्यार्थीहरुलाई सहयाेग गर्दा गरिव विपन्नहरुले स्कुल सहजै आउन सकिने स्राेतकाे भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित