नवलपरासी , २ असाेज
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ बस्ने समाजसेवी अनाेज यादवले अाफ्नाे जन्मदिनकाे अवसरमा गिदहा टाेललाई हरियाली र स्वच्छ बाताबरण बनाउने तथा गाउलाई लिच्चिकाे बगैचाकाे रुपमा चिनाउने उदेश्यले एकघर एक लिच्चिकाे बिरुवा बितरण गर्न र युवा बिकासका लागि नमस्ते युवा क्लबका पदाधिकारी हरुकाे लागि ड्रेसकाे सहयाेगका लागि रु २५ हजार रुपैया सहयाेग गर्नु भएकाे छ । सहयाेगी यादवकाे जन्म बि.स.२०५२/६/२ गते साेमनीमा भएकाे हाे।यादव निकै हसिलाे र मिलनसार स्वभावकाे रुपमा रहेका उनी समाज रुपान्तरणमा अाफ्नाे सधै सहयाेग रहने बताउनु भएकाे छ।समाजमा भएका विभिन्न समस्यालाई रुपान्तर गर्दै अगाडि बढने लक्ष्य रहेकाे छ । समाजलाई रुपान्तरण गर्न सके अाफु जिवनमा सफल हुने वहाले बताउनु भयाे । मेराे लक्ष्य नै समाज रुपान्तरण हाे । बुवा चन्द्रिका यादव र अामा रमावति देबीयादव काेखबाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ । वहाले प्रत्येक बर्ष जन्मदिनकाे अवसरमा विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाउनु भएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

