Rashtriya Dainik

सिद्दार्थ माविमा संविधान दिवसको पुर्व सन्ध्यामा कार्यक्रम

तुलसीराम पौडेल -सियारी, असोज २
संविधान दिवसको पुर्व सन्ध्यामा रुपन्देहीको सियारी गाउँपालिका -६ मदनगन्ज स्थित सिद्दार्थ माविमा संविधानको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको शुरुआत विद्यार्थी तथा शिक्षकको र्‍यालीबाट भएको थियो ।विद्यालयका शिक्षक शंकर गौतमको अध्यक्षता , विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानाको प्रमुख आतिथ्यता, शिक्षक केदारनाथ मौर्यको स्वागत मन्तव्य ,शिक्षक लक्ष्मी भण्डारी पौडेलको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहायक प्रधानाध्यापक पार्वती सुवेदी ,शिक्षकहरु दिपक देवकोटा, ,कमल श्रीस र विद्यार्थीहरु अमृत चौधरी , निसा चौधरी ,अपेक्षा सुवेदी ,सुकृती सापकोटा ,अनुपा शर्मा लगायतबाट संविधान सम्बन्धि मन्तव्य दिइएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित