राजन कुमार बानिया /पर्सा २ असोज
नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल नेपाल)को दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट पर्साको इन्चार्जमा सन्तोष पटेल संयोजकमा दिपेन्द्र सिंह मनोनित भएका छन ।
पटेललाई वाईसिएल पर्सा नेपालको इन्चार्जको जिम्मेदवारी दिइएपछि उनको साथमा वाईसिएल नेपालको संयोजकमा सिंह सर्वसम्मत् मनोनित भएका छन ।
भेलाबाट वाईसियल नेपालको बागमती प्रदेश ईन्चार्जमा ललित बहादुर श्रेष्ठ, सह-ईन्चार्जमा दिनेश थपलिया (आक्रोश) र गोमा आले, संयोजकमा साजन अधिकारी मनोनित भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

