वीरगंज/पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नम्बर १(ख ) को प्रत्यक्ष तर्फ पार्टी का जिल्ला प्रवक्ता शम्भु घिमिरे को नाम सिफारिस गरेको छ ।
प्रादेशिक समन्वय समिति क्षेत्र न १को (ख) को आयोजनामा भएको बैठकले प्रत्यक्ष तर्फ शम्भु घिमिरे को नाम सिफारिस गरेको छ ।
घिमिरे वीरगंज महानगरपालिका वडा नं ११ श्रीपुर निवासी हुन्।
घिमिरे जनता को सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका ब्यत्कि हुन ।
घिमिरे दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन।
घिमिरे को क्षेत्रमा अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको छ जसमध्ये शम्भु घिमिरे को नाम अहिले सब भन्दा बढी चर्चा मा रहेको पाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

