राजन कुमार बानिया / पर्सा २९ भदौ
पर्साको छिपहरमाई गाउँपालिकाकाको वडा नं ३ वडाअध्यक्ष दिपेन्द्र सिंहले अाज अाफ्नो वडा जयमंगलापुरमा रहेको स्वास्थ्य चौकी र बर्थिग सेन्टर अनुगमन गरेका छन। वडामा रहेको स्वास्थ्य चौकी र बर्थिंग सेन्टरको निरिक्षण गर्दै स्वास्थ्य संस्थाको बारे जानकारी लिनु भएको थियो। वडाअध्यक्ष सिंहले बर्थिंग सेन्टरको अवस्थाको बारेमा लिदै भने हाम्रो गाउँ घरका महिला हरुलाई भारत तथा बिरगंज लगायत प्राईभेट स्वास्थ्य संस्थाहरु बच्चा डिलेभरी गराउन नजान परोस मंहगो खर्च गर्न नपरोस भन्दै अाफ्नै स्वास्थ्य चौकीमा दक्ष अनमी हरुलाई राखेर २४ घन्टा सेवा दिनमा अाफु कसर बाकी नराखन समेत बताए । स्वास्थ्यकर्मी हरुको समस्या बारे जननकारी लिनु भएको हो। स्वास्थ्यकर्मी चौकीमा रात्री सेवाको लागि छिटै नै गार्डको ब्यवस्थापन गरिने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

