Rashtriya Dainik

जसपा युवा नेता शिव कुमार साहद्वारा काठमाडौंमा उपचाररत दुई जनालाई आर्थिक सहयोग

राजन कुमार बानिया / पर्सा २९ भदौ
जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार सहले काठमाडौं पुगि दुई जनालाई आर्थिक सहयोग गरेका हुन ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका-१० बर्वा निवासी किड्नी पीडित उमेश कुर्मीलाई रु.१३,०००/- र नहुदरमाई नगरपालिका-५ भौराटार निवासी घाइते सम्भु महतोलाई रु.१०,०००/- काठमाडौं स्थिति टिचिङ्ग हसपिटल र नेसनल ट्रमा सेन्टर पुगि नगद रकम हस्तान्तरण गरेका छन ।
स्वास्थ्य अवस्था बुझ्न गएको थिए आर्थिक अवस्था कमजोर भएको कारण आफनो स्तरबाट सहयोग गरेको र सरोकारवाला एवं प्रदेश सरकारबाट थप सहयोग गर्न समन्वय गर्ने साहले बताए । असपताल प्रशासन संग सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ साथै निजहरूको सिघ्र स्वास्थ्य लाभको लागि भगवान पशुपतिनाथ संग कामना गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित