Rashtriya Dainik

दिनेश चन्द्र गुप्ता कपिलवस्तु ३( ख) बाट समानुपातिकमा सिफारिश

कपिलवस्तु, भाद्र २८
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा बस्ने विभिन्न संघ संस्थामा आबद्ध, इमानदार, कर्मठ, जुझारू, व्यकितत्व का रुपमा रहेका दिनेश चन्द्र गुप्ता कपिलवस्तु क्षेत्र नं ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक बाट सिफारिश भएका छन् l
राष्ट्रीय प्रजातंत्र पार्टि नेपालका केन्द्रीय सदस्य समेत रहेका गुप्तालाई पार्टीको जिल्लाकार्य समितिले सिफारिश गरेको छ l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित