Rashtriya Dainik

सिरहा क्षेत्र नम्बर १ को क मा माओवाद केद्रबाट उमेश साहको नाउँ समानुपातिकमा सिफारिस

महेश सिंह सिरहा लहान २५ भदौ – जनयुद्ध खेपेका सहिद परिवारका सिरहा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यको लागी माओवादी केन्द्र बाट समानुपातिक तर्फ उमेश प्रसाद साह को नाउँ सिफारिस भएको छ।

नेता साहको दाजु जनयुद्धको समयमा प्रमेश्वर साहलाई नेपाली सैनाले गोलि हानी मारिएका थिए।साह राजनीतिको पीडित ब्यक्ती समेत रहनु भएको हो।

नेता उमेश प्रसाद साह २०५५ साल देखि राजनीतिमा लागेका हुन्। हाल पार्टीका लहान नगरपालिकाका नगर सचिब समेत रहनु भएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित