माेबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन तालिम सम्पन्न

राष्ट्रिय दैनिक /नवलपरासी , ३० असाेज

प्रतापपुर गा.पा. खानेपानी, सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमकाे अायाेजनामा गणकहरुका लागि माेबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन तालिम सम्पन्न भएको छ ।

२ चरणमा गरेर ६ दिनसम्म सञ्चालन भएको तालिममा वडा नम्बर १ देखि ९ सम्मका गरि २५ जना गणकहरुकाे सहभागीता रहेको थियाे । तालिममा गा.पा.का सुचना अधिकृत विजय कुमार पाण्डे, वास याेजना संयाेजक शान्ति बि.क. र दिपेश सिग्देलले सहजिकरण गर्नु भएको थियाे ।

तालिमको उद्घाटन गर्दै गा.पा.का कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चाैधरिले गा.पा.काे खानेपानी, सरसफाई तथा स्वच्छताकाे अवस्था पत्ता लगाउन तथ्यांक संकलन गर्न लागिएको जानकारी दिदै गा.पा.का हरेक घर, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शाैचालय र खानेपानी अायाेजनामा नै पुगेर सहि तथ्यांक संकलन गर्न गणकहरुलाई निर्देशन दिनु भयाे । प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले पालिकाबासिलाई स्वच्छ पानी खुवाउने अाफुहरुकाे चाहना रहेकाे बताउदै त्यसलाई पूरा गर्न काम सुरु गरिएको जानकारी दिनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot