महेश सिंह सिरहा लहान २० भदौ – निर्वाचन आयोग नेपालले संघीय चुनाव र प्रदेश निर्वाचनको लागी मंसिर ४ गते तोकिएका छ्न।नेपाली काङ्ग्रेस सिराहा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमा सामानुपातिक तर्फ परमेशवर साह
२अरुन केसि ३ हनिफ राइनको नाम पठाईएको छ्।
जिल्लाबाट प्रमेश्वर साहको नाम १ नम्बरमा गरेको नेता साहले दाबी गरेका हुन्।नेता साह विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गरेका थिए। नेपाल विद्यार्थी संघको स्वबियु निर्वाचनमा समेत निर्वाचित भएका थिए।जिल्ला अध्यक्षको जिम्मेवारी करिब ९ बर्ष सम्म भुमिका निर्वाह गरेका हुन्। नेबिसघको १२औ माहाधिबेशन बाट केन्द्रिय सहमहामन्त्रीमा निर्बिरोध निर्बाचित भएका थिए।
काङ्ग्रेस नेतृत्वका लागि र संगठनको काममा निरन्तर लागी रहने साह लोकप्रिय हुदै गरेका छन्।शाहिकालको कदम देखि निरन्तर आन्दोलनमा लागिरहेका छन् चाहे ६२/६३को होस या अन्य कुनै आन्दोलन हरेकमा उनको उपस्तिथि रहने गरिन्थ्यो। कयौं पल्ट उनी हिरासत र थुनामा समेत गएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

