महेश सिंह/ सिरहा , १९ भदौ । जिल्ला सिरहा झेत्र न.४ ( ख)बाट प्रदेश सभा सदस्यमा समानुपातिक सदस्यको लागि मुस्लिम क्लस्टरबाट नरहा गाउँपालिकाको वडा न.५ का मो.तैयब सेखलाई जनता समाजवादी पार्टी सिरहा जिल्ला कमिटीले सिफारिस गरेको छ ।
सिरहा जिल्ला कमिटी जसपा नेपालको जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा बसेको बैठकद्वारा सेखलाई झेत्र न.४ ( ख)बाट प्रदेश सभा सदस्यमा समानुपातिक
प्रत्यक्षतर्प उम्मेदवारीको दिन जनाएको हो ।
जसपामा नेपालको कमिटीले सेखलाई हार्दिक बधाई तथा शुभकामना दिदै आगामी विजयको हुन् सेख . ले दिएको हुन जसपा नेपालको जिल्ला सदस्य रहेका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

