फेड्वासन वास पत्रकारिता सम्मानित जनता टेलिभिजन बझाङ समचारदाता आशिष बहादुर सिंह सम्मानित भएका छन ।
नगद र सम्मान पत्र सहित मा.मुख्यमन्त्री राजेन्द्रप्रसाद पान्डेको हातबाट सम्मानित हुनुभएको छ । सरसफाई तथा खानेपानी उपभोक्ता महासंघको २० औ स्थापना दिवशको अवसर पारेर हरेक बर्ष खानेपानी तथा सरसफाईको क्षेत्रमा कलम चलाउने पत्रकार लाई सम्मान स्वरुप पुरुस्कार वितरण गर्दै आएको महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो ।
यस पटक ४ पत्रकारहरुलाई सम्मान गरेको अर्यालले बताए । कान्तिपुर दैनिकका सरिता श्रेष्ठ, जनता टेलिभिजनकर्मी आशिष् बहादुर सिह, सिआएन रेडियोका अबिनास आचार्य र वास खवर डट्कमका बिनोद शर्मा धौलागिरीलाई छ्नोटमा परेका छन ।
पत्रकारिता जगतमा अझ ज्यादा खानेपानी सरसफाईका बिषयलाई अझै आउदा दिनमा थप कलम चलाउन पनि आग्रह गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

