Rashtriya Dainik

लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत

कपिलवस्तु, भाद्र ९

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत भएका छन् l
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून तथा संचार मन्त्रीको अध्यक्षतामा गठित पदक सिफारिश समितिको सदस्यमा खां लाई मनोनीत गरिएको छl

किफाय तुल्लाह खां लामोसमय देखि सामाजिक तथा रजनितिक क्षेत्रमा लागेर जनतको सेवा गर्दै आएका व्यकितत्वका रूपमा परिचित रहि इत्तेहाद नेपाल कपिलवस्तु संस्थाका अध्यक्ष समेत रहेर काम गर्दै आएका छन् l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित