राजन कुमार बानिया ,पर्सा २५ सावन
प्रदेश सांसद सिंगासन साह कलवारले अाज पर्सा क्षेत्र नं ४ (ख) मा रहेको ११ जना अपांगहरूलाई अाज एक समारोहका बिच ११ थान हुल्य चेयर साईकल बितरण गरेका छन। प्रदेश सांसद कलवारले आफ्नो संसदीय कोषको रकम बाट बितरण गरिएको छ। अपांग हरुलाई हुल्यचेयर साईकल बितरण कार्यक्रममा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, वडा अध्यक्ष दबेन्द्र पटेल , युवा नेता रामपुकार यादव,सचिन सिंह,पपु कुमार पटेल,हिमान्चल कुशवाहा,लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

