वीरगंज-
पर्सा क्षेत्र नम्बर ३ का सांसद एवम जनता समाजबादी पार्टी नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले आज सडकको उद्धघाटन गर्नुभएको छ । पर्सा जगरनाथपूर गाउँपालिका वडा नम्बर ६ बहुअरी परसौनीमा नव निर्मित सडकको सांसद रौनियारले उद्धघाटन गर्नुभएको छ ।
उक्त उद्धघटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य मन्जुर अन्सारी ,जनता समाजबादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य मोहनलाल चौधरी , जसपा यूवा नेता शिव कुमार साह , नेपाल शिक्षाक महासंघ पर्साका सह-अध्यक्ष एवम शिक्षक नेता भरथ गिरी , शिक्षक मुकलेश गद्दी लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

