महेश सिंह सिरहा लहान १७ श्रावण – सिरहाको बिष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महतलाई पालिका अध्यक्ष सत्यनारायण यादव लगायत पालिकाको कर्मचारी,कार्यपालिका सदस्य निर्वाचित वाडा अध्यक्षहरुले अधिकृत महतलाई भब्य स्वागत गरेका छन्।
पालिकाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि अधिकृत महतलाई स्वागत गरेका छन्।केहि महिना अगाडी अधिकृत महतलाई सोही ठाउँबाट अर्कै ठाउँमा सरुवा गरेका थिए।महत पुरानै पालिकामा फरकिदा स्वागत तथा सम्मान गरिएका छन्।
सोमबार देखी पालिकामा हाजिरी भएरका अधिकृत महत नियमिति पालिकाको काम रुचारु गर्ने पालिका अध्यक्ष यादवले बताए। सरकारी कर्मचारीहरुको सरुवा र बढुवा हुने प्रमपरा नै चल्दै आएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

