महेश सिंह सिरहा लहान १३ श्रावण – सिरहाको बरियारपट्टी गाउँपालिकामा असार १ गते लिएको निर्णय प्रति करारका कर्मचारीहरु आन्दोलीत भएका छन्।पालिकाले एक मुस्ट रूपमा ७२ जना करारका कर्मचारीहरुलाई हटाउन निर्णय गर्दा उनीहरुको बिचल्ली भएका छन्।
करारका कर्मचारीहरुलाई हटादा पालिकाको काम काज समेत प्रभावित भएका छन्।म्याद नथपिएका कर्मचारीहरुले बिगत ७ दिन देखि कार्यालयको अगाडि बिहान् १० बजे देखि ५ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रममा बसेका छन्।
शान्तिपुर्ण धर्ना कार्यक्रमले पुनः काजमा फर्काएन भने हाम्रो संघर्ष समितिले चर्न बध आन्दोलन गर्ने निर्णय गरिएका छन्।म्याद थप गर्न गापा अध्यक्ष सन्तोष कुमार महतो र उपाध्यक्ष र जिल्ला प्रशासन कार्यालय सिरहामा समेत ज्ञापन पत्र बुझाए छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

