Rashtriya Dainik

उधोग बाणिज्य संघ सिरहाको अध्यक्षमा अमरनाथ साह निर्वाचित

प्रेम शिला यादव सिरहा ७ श्रावण -उधोग बाणिज्य संघको अध्यक्षमा अमरनाथ साहको टिम प्यानल सहित निर्वाचित भएका छ्। नव निर्वाचित अध्यक्ष साहका अनुसार सम्पुर्ण ब्यापारीहरुलाई करको दायरामा ल्याउन छिटै पहल गर्ने नव निर्वाचित अध्यक्ष साहले बताए।

जितको घोषणा संगै नव निर्वाचित पदाधिकारीहरुलाई स्थानीय ब्यापारीहरुले फुलको माला अबिर र खादाले स्वागत तथा सम्मान गरेका थिए। अध्यक्ष साहका अनुसार हाम्रो सिरहा नगरपालिकाको छिमेकी देश भारत रहेको छन्।

भारतीय नम्बर पलेटको गाडीहरू बिना भन्सारको प्रयाप्त गाडीहरू हाम्रो बजारमा आउने गरेका छन्।उक्त गाडीहरूलाई चाडै भन्सारको दयाराममा ल्याउने र बजार पसल खोल्ने समय बढाउने र बजार अनुगमनमा पनि जोड दिने उधोग बाणिज्य संघ सिरहाका प्रतिनिधि शोनु महराले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित