महेश सिंह सिरहा लहान ७ श्रावण – बिद्यार्थी राजनीतिबाट उकासिएका नेता धर्म राज चौधरीले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्ष पदका लागी लहान ११ बाट उमेदवारी दिएका थिए।
छोटाे समयमा निकै राजनीति छ्बी बनाउन सफल युवाको रूपमा निखारीएका हुन्।उनले स्थानीय निर्वाचनमा सम्मान जनक मत ल्याएर थोरै मतान्तरले प्राजित भएका नेता चौधरी पुर्ण रुपले राजनीतिमा होमिएका हुन्।
विद्यार्थी काल देखि राजनीति बिचार बोकेका चौधरी समाजमा छुट्टै राजनीति पहिचान बनाएका हुन्।नेता चौधरीले आउदो प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन पुर्व तयारीमा लागेका छन्। स्व्च्छ र बिचारको प्रतीभा वान युवा तथा समाजिक चिन्तन बोकेका युवा हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

