बिरगंज ६ साउन
जनता समाजवादी पार्टी नेपाल पर्सा क्षेत्र नं.३ को क्षेत्रिय विस्तारित बैठक तथा निर्वाचित स्थानीय जनप्रतिनिधि हरुलाई सम्मान कार्यक्रम पोखरियामा सम्पन भएको छ ।
क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षता तथा सांसद हरिनारायण रौनियारको प्रमुख अथित्यमा सम्पन भएको हाे ।कार्यक्रममामा मन्जुर अंसारी, नेता शिवजी सोनी, प्रदेश सदस्य दिपक यादव, गौरीशंकर साह, विपिन यादव, बहादुरमाई नगर प्रमुख सिंगासन साह, सखुवा प्रसौनी उपाध्यक्ष शर्मिला बिस्ट महतो, पूर्व अध्यक्ष प्रदिप जयसवाल लगायत पार्टीका नेता गण, वडाअध्यक्ष, वडा सदस्यहरु तथा विभिन्न पालिका वडा मा प्रत्यासी उम्मेदवार उपस्थितिमा सम्पन भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

