Rashtriya Dainik

जिउदै भैसीको भारतिय गाडी मालिक तिर्यो १३ हजार भारु

बहादुरगंज/ साउन ५
भारतबाट युपी ४७ यल ६०६० नम्बरको सेतो स्कार्पियो नेपालमा परिवार लियेर घुमना निम्ति गयेको थियो । फर्किने बेला बहादुरगंज बजार निर किसानले भैंसी लियेर बिच बाटोमा हिडाई रहेको बेला उक्त स्कार्पियो आऊदा ठक्कर भएको हो ।

घटना पछि गाडी धनी र चालक दुबै जना प्रहरी कार्यालयमा आफू गाडी समेत हाजिर गर्नु भएको जानकारी गाडी धनीले दिनु भयो । ठक्कर हुदा भैंसी बसेको र अर्को दिन हेर्दा बुझदा भैंसी उठी चलिरहेको दिखियो । भैंसी माकिलले जिउदै सही हालत भैंसीको मुल्य करिब २० हजार माग गर्नु भएको थियो तर कुरा मिलाउदा अन्तमा कुरा १३ हजार भारुमा भैंसी मालिक मान्यो । उक्त दिन मिति २०७९/०४/०२ गते दिन सोमवारको दिन बहादुरगंजमा हरेक सोमबार भैंसी बजार लाग्ने गर्दछ । गाडी मालिकेले उक्त भैंसी बजारमा बुझ्दा भैंसी १० हजारमा पाईन्छ र किनेर दिना लागेको तर भैंसी मालिक मानेन । मन्नु कसरी किन्की १३ हजार भारु हाथमा आईरहेको थियो किन छोडने त । किनेर लियेमा फायद हुन्थेन ।

गाडीवालाले १३ हजार बुझए तर गाडी वाला पनि पाऊने हकदार थियो उसलाई किन दियेन पैसा ? उसको गाडीमा लाग्ने खर्च भनेको चाहिँ करिब १ लाख सम्मा लाग्छ अथवा बढी पनि लाग्नसक्छ । गाडीवालाको संग आफ्नो नुक्सानको भर्पाई कोसंग गराउने ?

नियमानुसार मुल स्डकमा गाई, गोरु, भैंसी, भेड-भाख्रा चलाउन मिल्दैन । यस्तो कसैले गरेमा सजाय तथा जरिवाना दुबैको बेवस्था कानुनमा उल्लेखित रहेको छ । मुल सडक गाडी आउन- जानको लागि हो पाल्तु जनावरहरुको लागि होइन । तर मान्छेहरु अटेरी गरिरहेको छ्न ।
यदि पाल्तु जनावर (भैंसी) लाई लिये किसान हिडेको बिला छिऊँ गर्ना भन्नू तुरन्त रिसाउन्छ्न अनि यो तरिक्ले हेर्छ कि मानो तिनिहरुको जग्गा लेखाउन लागेको छौ ।

बहादुरगंज प्रहरीले दुबै पक्षलाई मिला पत्र गराई गाडी वालाहरु आफ्नो घर जान अनुमती पाये पछि घर फर्के ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित