Rashtriya Dainik

लहानमा कल्ब फुट किल्निक संचालन नि:शुल उपचार हुँदै

महेश सिंह सिरहा लहान ४ श्रावण – सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा कलब फुट किल्निक संकलनमा आएको छ्। दातृ निकायको सहयोगमा संचालन भएको किल्निकमा निशुलक सेवा प्रदान गरीएको छ्।

कलब फुट किल्निकमा मधेस प्रदेश र प्रदेश नम्बर १ र छिमेकी जिल्ला भारतका बिरामीहरुले सेवा लिदै आएका छन्।किल्निकका आफ्नै भौतिक संरचना उपलब्ध गराउन स्थानीय निकायहरुको सहयोग आवश्यक रहेका छन्।

१८ बर्ष मुनिका बालबालिकाहरुले शारीरिक रूपले अपाङ्ग भएको बालबालिकाहरुलाई नि:शुलक रूपमा उपचार गरिने गरेका कलब फुट किल्निक लहानका इन्चार्ज भोगेन्द्र कुमार महतोले बताए।

बिकलाङ्ग मित्र समुहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपा काभ्रे अन्तर्गत संचालित कलब फुट किल्निक लहान ३ अस्पताल चौकमा सन २०१५ जनवरी देखि संचालनमा रहेका छन्। ७ सय भन्दा बढी बालबालिका बिरामीहरुलाई उपचार गर्न सफल किल्निकको रूपमा चिनिएका स्थानीय समाजसेवी गंगा राम महतोले जनाए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित