नन्दु यादव मसिर २० नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३गिदहामा रहेकाे कालिका बचत तथा ऋण सहकारी सस्थाकाे १७अाै साधारणसभा अाज सम्पन्न भएकाे छ ।सिमा सग जाेडिएकाे प्रतापपपुर गाउपालिका क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ ।साधारणसभा सस्थाकाे लेखा सयाेजक चन्द्र प्रसाद चाैधरी ले कुल अा.ब.२०७७/७८काे ५५लाख ४६हजा र८५रुपैया बराबर काे अायब्य प्रस्तुत गर्नु भएकाे थियाे ।जसमा यश सस्थाले २लाख ५३हजार६सय ३०रुपैया बराबरकाे शुध्द नाफा गर्न सफल भएकाे छ । यश सस्था कुल १२३शेयर सदस्य सख्या रहेका छन । यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,शैक्षिक लगायतकाे क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यश सस्थाका ब्यवस्थापक गाेबिन्द पाठकले बताउनु भयाे । कार्यक्रम सस्थाकाे अध्यक्ष चन्द्रिका प्रसाद यादव अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा न३का वडा अध्यक्ष दिवाकर चाैधरी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्ररममा बिश्वनाथ हरिजन ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे ।कार्यक्रममा रबिस यादव ,रिसिदेव पटेल ,सस्थापक अध्यक्ष रामप्रसाद जाेशि लगायतले सस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।साथै यश सस्सथाले असल बचत कर्ता ,पत्रकार असल काेराेबार गर्ने ब्यक्ति लाई दाेसल्ला अाेढायर सम्मान समेत गरेकाे थियाे ।यश सस्थाले याे बर्ष देखि सुत्केरी महिलाहरुलाई प्रेात्साहन स्वरुप १हजार प्राेत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरेकाे छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।