Rashtriya Dainik

सिरहाको बरियारपट्टीमा नेशन माईक्रोफाईनान्सको अन्तरक्रिया

महेश सिंह सिरहा , लहान ३२ असार – सिरहाको बरियारपट्टी गाउँपालिकामा नेशन माईक्रोफाईनान्स लघुवित वितीय संस्था लिमिटेडको सदस्य अभिभावक जनप्रतिनिधि र नागरिक समाज संगको अन्तरक्रिया सम्पन्न भएको छ।

नेशन माईक्रोफाईनान्सको सियो राम बहादुर यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाको अध्यक्ष सन्तोष कुमार महतोले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।बिशिस्ट अतिथिमा पालिका उपाध्यक्ष रहनु भएको थियो।

अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता अजय यादव लगायत विभिन्न दलका राजनीति ब्यक्तीहरुको उपस्थिति रहेको शखा कार्यालय बरियारपट्टीका शखा प्रमुख देबेन्द्र कुमार यादवले जनाए।

कार्यक्रममा नेशन माईक्रोफाईनान्स लघुवित वितीय संस्था लिमिटेडका सि.यो. राम बहादुर यादवले संस्थाको उन्नति प्रगति र स्थाको कार्य बिधीको बारेमा बिस्तृत चर्चा गरेका थिए । नेशन माईक्रोफाईनान्स लघुवित वितीय संस्थाले गरिब दलित असहाय ब्यक्तीहरुलाई सह रूपमा र कम ब्याज दरमा ऋष उपलब्ध गराई रहेका छन्।

सबै बर्ग समुदायहरुको लागी बैंकको सहानुभूति प्रदान गर्न उक्त स्थाले नेपालको विभिन्न जिल्लाहरु र ग्रामीण भेगहरुमा शखा कार्यालयहरुको स्थापना गरिएका हुन्।

२०७१ सालमा स्थापना भएको उक्त संस्थाले नेपालको अधिकांन्स जिल्लाहरुमा कार्यालय स्थापना गर्न सफल संस्थाको रूपमा चिनीएका छन्।संस्थाको केन्द्रिय कार्यालय धादिङ्ग जिल्लाको धादिङ्गबेसीमा रहेका छन्।

प्रमुख अतिथि सन्तोष कुमार महतोका अनुसार ग्रामिण भेगका जनताहरुलाई सब बनाउनमा अग्रनी भुमिका रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित