Rashtriya Dainik

सशस्त्र प्रहरी निरिक्षक ईश्वर अधिकारीको बिदाई

राजन कुमार बानिया , पर्सा ३२ असार
पोखरिया शस्त्र बेस क्याम्पका सशस्त्र प्रहरी निरिक्षक ईश्वर अधिकारीको बिदाई कार्यक्रम सम्पन भएको छ। उक्त कार्यक्रममा पोखरिया नगरपालिका मेयर प्रदुमन चौहान, उपमेयर रूबी ठाकुर तथा वडा अध्यक्षले दोसल्ला ओढ़ाई सम्मान गरेर बिदाई गरेका छन । प्रहरी निरकछकले शांति सुरक्छा मा सहयोग गरेका जनप्रतिनिधि, सबै पोखरिया नगरबासी धन्यवाद गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित