महेश सिंह सिरहा लहान ३२ असार – सिरहाको लहान नगरपालिका वाडा नम्बर ८ स्थित करिब ६ महिना अगाडि संचालनमा आएको टाईम्स एजुकेशनल ईन्स्टिच्युटले शिक्षा क्षेत्रमा निकै अग्रसर भएको देखिन्छ।
बृहत रूपमा फेर्वेल कार्यक्रमको आयोजना गरेका थिए। संस्थाको प्रीन्सिपल अर्थात प्रबन्धक भोला जित नेपालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतो रहनु भएको थियो।
छोटाे समयमा लहानमा निकै चर्चामा आएका टाईम्स ईन्स्टिच्युटमा बिद्यार्थीहरुले नाम दर्ता गराउन भिड लागने गरेका छन्।हाल ईन्स्टिच्युटमा करिब २५० बिद्यार्थीहरु अध्ययन रत गरेको ईन्स्टिच्युटका प्रीन्सिपल भोला जित नेपालले जनाए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

