महेश सिंह सिरहा लहान ३१ असार -सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित संचालनमा रहेको पतंजली योग आयुर्वेद आश्रम लहानमा गुरु पुर्णिामाको अवसर पारेर भब्य रुपम मनाएका छन्।
लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोद्वारा गुरु पुर्णिामा कार्यक्रमको उप प्रमुख महतोले पान्समा बतिवालेर कार्यक्रमको उदघाटन गरिएका छन्।
योग गरौं निरोग बनौं मुल नाराको साथ लहानका सयौं ब्याक्तीहरुले निरन्तर बिहान् बेलाका योग गर्न आश्रम पुगिने गरिएको पतंजली योग आयुर्वेदका मिडिया प्रभारी शिव कुमार साहले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

