प्रिन्स मिश्रा ,कृष्णनगर
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले प्रदान गर्ने उत्कृष्ट पत्रकारित पुरस्कार कपिलवस्तु टाइम्सका प्रधान संपादक अंकुश श्रीवास्तवलाई प्रदान गरेको छ ।
शुक्रवार पालिकाको आठौं नगरसभा दोस्रो वैठक अवसरमा उत्कृष्ट पत्रकार र शिक्षकलाई सम्मान गरिएको हो ।
नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले नगरपालिकाको विकास र समृद्धको लागि ठुलो योगदान गरेकोले सम्मान गरिएको शाहले बताउनुभयो । उहाँले नगरको बजेट बारे सभाका सदस्यहरुलाई जानकारी दिदै हरेक क्षेत्रवाट पालिकालाइ उत्कृष्ट बनाउने आफुनो योजना रहेको बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

