जिप दुर्घटना हुदा चार जनाको मृत्यु चार जनाको अवस्था गम्भीर

हुम्ला / २० मंसिर

हुम्लामा गए राति ११ बजेको समयमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिमकोट गाउँपालिका–४ ओख्रेनीमा लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

जसमा एक वर्षको बच्चासहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उक्त जिपमा ११ जना सवार थिए ।

प्रहरी अनुसार चार जनाको मृत्यु हुनेमा पर्वत सुनार, पारस बोहरा, डिकी तामाङ र गुरु तामाङ रहेका छन् ।

राति १२ बजे ७ जना घाइतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको जसमा मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चार जनाको शव जिल्ला अस्पताल हुम्लामा राखिएको श्रोतले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot